रोशन पोखरेल, काठमान्डाँै , माघ २०
पर्बत जिल्ला जलजला गाउपालिका वडा न ४मा जन्मनुभएकी जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत “ खेतको फाटैमा “ गीतको भिडियो बजारमा आएको छ । गीतको भिडियोलाई न्यु अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो।

सार्वजनिक गीतमा जिवनका दुख र सुखका विभिन्न चरणहरुलाई समेटिएको छ । जिवनबाट हार मानेर गायिकाले आफना प्रेमीलाई भुल्न नसक्केको कुरा गीतमा भनिएको छ । जुना विश्वकर्मा स्यमको शब्द तथा लय सिर्जना बाट गीतका भावहरु सजाइएको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा छ । “ खेतको फाटैमा“ गीतको मर्म अनुसारको अभिनय जुना र किसनको समावेश छ ।

“ खेतको फाटैमा“ गीतको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया