पछिल्लो समयको अत्याधिक हिट गीत सालको पातको टपरीबाट लोकप्रिय बनेकी मोडेल मरिष्का पोखेरल अभिनित ”मेरी सानु” को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ”मेरी सानु” मा अमर सरोबरको शब्द र टिका बम्जनको संगीत रहेको छ। भने म्युजिक भिडियोमा मरिष्काको साथमा समिर तामांगको अभिनय छ भने जीवन शाहीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको क्यामेरा र बिकाश दाहालको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=Z3nvU8suZ_I&feature=youtu.be&fbclid=IwAR07U51Pz5pyBG9tCcAVxv3GrVsnZ5wuwK4G_BZldUfdRmVWPPkAHWYUpq0

तपाईको प्रतिक्रिया