टेलिभिजनमा प्रसारण हुने सुपर पावर कसन्सेप्टको धारावाहिकहरुमा भिजुअल ईफेक्ट्सको संख्या बढ्दै गईरहेकोछ ।

यसरी भिजुअल ईफेक्स्ट्समा प्रति एपिसोड नै ८ देखि १० लाख सम्म खर्च हुने गर्दछ । अहिले १० देखि १२ वटा हिन्दी च्यानलहरुले यसप्रकारको धारावाहिकहरु प्रसारण गर्ने गर्दछ ।

अहिलेको पछिल्लो समयमा चर्चित र सबैभन्दा धेरै भिजुअल ईफेक्ट राख्नुपर्ने धारावाहिक हो कलर्स टिभिको नागीन । नागीन जति चर्चित छ त्यति नै र्खचीलो पनि छ । त्यस्तै अन्य च्यानहरुमा पनि यस किसिमका शो हरु प्रसारीत छन् ।

जसको टिआरपी रेटीङ्ग्स कम भएपनि खर्च भने धेरै हुने गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

तपाईको प्रतिक्रिया