रोशन पोखरेल, काठमान्डाँै , फागुन १७
नेपाली मौलिक बाजा पञ्चेवाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक सस्कृतिको सरक्षण गदैँ आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ ।
गीतलाई सर्वोकृष्ट रुपमा तयार परिएको छ । गीतमा प्रेमी र प्रेमिका विचको मायाको जुहारीलाई गीतमा समेटिएको छ ।महेश महराको छायाँकन , चेतन सागरको छायाँकन ,नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘इयाई पारुम है माया ’ एन गौतम , पुनम गुरुङ नन्दा , स्मुति खवास र गिरी भाईको अभिनय रहेको छ ।

‘इयाई पारुम है माया ’ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया