रोशन पोखरेल, काठमान्डाँै , फागुन २०
लाउ लाउ खाउ भन्ने उमेरमा स्कुल बिदाको बेला एउटा सानो नाग्लो पसल गर्दै कबिता बस्नेत पशुपतिमा शिवरात्रीको अवसरमा पसल थापेर बसेकी छन ।मैले केही गर्नुपर्छ भनेर आफनो परिवारका सदस्यलाई सहयोग गर्नको लागी नाग्लोमा पसल गर्दैँ आइरहनुभएको छ ।
आफु सगैँको साथीहरु परिवारका सदस्यहरु रमाइलो गदैँ गर्दा उनी सड्कको किनारैमा बसेर केही किरानका सामान बेच्नको लागी बसिरहेकी थिईन । उनी मात्र हैन पशुपतिनाथमा नाग्लोमा ब्यापार गर्दाको धेरै बालबालिकाहरु सो किसिमको ब्यापारमा संलग्न भै रहेका छन । उनीहरुले एक दिनको ब्यापारबाट आफनो पढाई खर्च जुटाउनको लागी नाग्लोमा पसल गदैँ आएको उनीहरुले बताएका छन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया