आर पोखरेल , काठमान्डाँै , फागुन २३
रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा सुदिप कुमार दाहालको लोकदोहोरी कोशेली ” नगर धेरै लेट “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा गायक राजु विरही , गायिका पार्वती कार्किको आवाज रहेको छ । आफनी मायालुलाई घुमाउनको लागी राजु विरही निकै हतारिएका छन । आफनी प्रेमीकालाई जिरीमा भेटनको लागी अरनिको राजमार्गको बसमा आउन समेत आग्रह गरेका छन । गीतमा राजु विरहीको शब्द तथा लय सिर्जना रहेको छ । गीतको भाव अनुसारको भिडियोमा डेनिस खनालको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , राजु विरहीको निर्देशन भिडियो मा रहेको छ । ” नगर धेरै लेट गीतको भिडियोमा विजया अर्याल , सिता लामा , धर्मराज , विशाल र गीताको अभिनय रहेको छ ।

” नगर धेरै लेट “ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया