Flash

बविना बस्नेत , काठमान्डौँ
अधाखार्चीमा जन्मिएर बुटवल लाई कर्मथलो बनाउदैँ गरेकी नव नायिका कृतिका क्षेत्री अहिले नव नाायिकाको रुपमा सत्यम शिवम सुन्दरम चलचित्र बाट नेपाली रजतपटमा आएकी छन । पछिल्लो समयमा युवतीहरुको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।

चलचित्रमा प्रयास गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङ र चलचित्रमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेकी आफनो प्रतिभालाई चिनाउने क्रममा छन कृतिका क्षेत्री करिब ५ देखी ८ वटा सम्म म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथमा उनले नेपाली चलचित्र सत्यम शिवम सुन्दरम बाट चलचित्रमा डेव्यु गरेकी छन । उनले उनी हामी संग कुरा गर्दै भनिन एक्टिङहरु र आफनो काम प्रतिको लगनशिलताबाट र परिवारको सहयोगबाट आजको स्थानमा आएको नव नायिका कृतिकाले बताइन ।
कृतिकाको अभिनय कलाबाट आफनो चलचित्र सत्यम शिवम सुन्दरम चलचित्रबाट रजट पटमा भित्राइएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

Published date : २०७५-चैत्र-५ ११:५९

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]