बविना बस्नेत , काठमान्डौँ
अधाखार्चीमा जन्मिएर बुटवल लाई कर्मथलो बनाउदैँ गरेकी नव नायिका कृतिका क्षेत्री अहिले नव नाायिकाको रुपमा सत्यम शिवम सुन्दरम चलचित्र बाट नेपाली रजतपटमा आएकी छन । पछिल्लो समयमा युवतीहरुको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।

चलचित्रमा प्रयास गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङ र चलचित्रमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेकी आफनो प्रतिभालाई चिनाउने क्रममा छन कृतिका क्षेत्री करिब ५ देखी ८ वटा सम्म म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथमा उनले नेपाली चलचित्र सत्यम शिवम सुन्दरम बाट चलचित्रमा डेव्यु गरेकी छन । उनले उनी हामी संग कुरा गर्दै भनिन एक्टिङहरु र आफनो काम प्रतिको लगनशिलताबाट र परिवारको सहयोगबाट आजको स्थानमा आएको नव नायिका कृतिकाले बताइन ।
कृतिकाको अभिनय कलाबाट आफनो चलचित्र सत्यम शिवम सुन्दरम चलचित्रबाट रजट पटमा भित्राइएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

तपाईको प्रतिक्रिया