काठमान्डाँै ।
एक दशक देखि आस्ट्रेलिय मा बस्दै आउनु भएका सुरज ब्लोनको प्रस्तुतिमा नव गायक तथा भ्वाइस अफ नेपाल ब्याटल राउण्डका निकै प्रखर प्रतिभा गोर्खा आजिरकोट ४ सिरानडाडाका दिपेश लामाको आवाजमा सजिएको गीत जुनकिरी गीतको बजारमा आउने भएको छ ।
सुरज ब्लोन आफै पनि गायक भएका कारणले नव प्रतिभालाई सम्मान स्वरुप अवसरको रुपमा नव प्रतिभालाई साथ दिएको उहाँले बताउनुभयो ।सुरज ब्लोनले पहिले सन्देश नामक गित बजारमा ल्याउनुभएको थियो । जसमा शब्द डिपी खनालको र लय मनोज थापा मगरको रहेको छ । जुन गीतलाई सामना म्युजिक क्रीएसन प्रा लिले छिट्टै नै बजारमा ल्याउने गौत्तम शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया