अमृता भण्डारी , काठमान्डाँै ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुरेन्द्र ठाकुर शर्माको आवाजमा रहेको ”सयौँ जुनी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा प्रेमका सुवासहरुलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनो प्रेम सबै भन्दा पवित्र भएको कुरा गायकले गरेका छन । पदम गहतराजको शब्द तथा सन्तोष श्रेष्ठको गीतमा संगीत संयोजन रहेको छ ।

मनोज डिसीको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ । ”सयौँ जुनी ” गीतको भिडियोमा दिल बहादुर राई र शुकमाया तामाङको अभिनय रहेको छ ।
”सयौँ जुनी ” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया