कुनै पनि फिल्मका हिरोइन सेक्सी त अवस्य हुन्छन् । एक हिरोइनलाई धेरै सेक्सी भएको भन्दै फिल्म खेल्न प्रतिबन्ध लगाएको कुरा अहिले निकै चर्चामा छ । कम्बोडियाकी एक हिरोइनलाई देशको संस्कृति मन्त्रालयले नै धेरै सेक्सी भएको भन्दै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइदिएको छ । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो ।‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्’ उनले भनिन आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।

तपाईको प्रतिक्रिया