Flash

काठमान्डौँ – कालिकोट जिल्लाको लालु गाविस वार्ड ३ का फोक्सोमा दाग भएका (४०)ले उपचारका लागी आर्थिक सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था दयनिय भएका उन यतिबेला काठमान्डौँको टिचिङ अस्पतालमा जिवन र मुक्तसँग लड्दै छन् ।
सानै देखी गरिव परिवारमा जन्मेका योगी सानै उमेर देखी निमोनिया विग्रेको कारण हाल चरम पिडामा रहेका छन उनका अनुसार अप्रेसनमा ५० लाख खर्च लाग्ने भएपनि आफूहरुसँग एकपैसा पनि नभएकाले आफनो परिवारमा पिडाको अवस्था भएको उनले बताए । आफनो उपचार कसरी गर्ने भन्ने समस्याले दिनरात पिरोलेको छ । पहिलो चरणको उपचारमा नै भएको सबै पैसा सकिएकाले अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता उनको परिवारमा छ ।
सबैको सहयोग भइदिए आफुले नयाँ जिवन पाउने आसा सहित सबैलाई सहयोगका लागी उनले अपिल गरेका छन् । उनले भने, जीवन जिउने रहर कसलाई पो हुन्न तर गरिवीका कारण मेरो आफनो यतिवेला जिवन र मरणको दोसादमा छ ।् हजुरहरुको सानो सहयोगले पनि आफनो ले नयाँ जिवन पाउँने मा आशावादी भएको उनले बताए । विपन्न परिवारमा भएकाले उनको परिवार अरुको घरमा काम गरेर गुजारा टार्दै आएका छन् । उनलाई सहयोग गर्न चाहाने जो–कोहीले पनि ९८६५७७८८३९ मा सम्पर्क गर्न सक्नेछन् । वा रत्ननाथ योगीको सनराईज बैँकको खाता नम्वर ०४७१०२९२०२२०१७ मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

Published date : २०७५-चैत्र-२० १७:००

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]