काठमान्डौँ – कालिकोट जिल्लाको लालु गाविस वार्ड ३ का फोक्सोमा दाग भएका (४०)ले उपचारका लागी आर्थिक सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था दयनिय भएका उन यतिबेला काठमान्डौँको टिचिङ अस्पतालमा जिवन र मुक्तसँग लड्दै छन् ।
सानै देखी गरिव परिवारमा जन्मेका योगी सानै उमेर देखी निमोनिया विग्रेको कारण हाल चरम पिडामा रहेका छन उनका अनुसार अप्रेसनमा ५० लाख खर्च लाग्ने भएपनि आफूहरुसँग एकपैसा पनि नभएकाले आफनो परिवारमा पिडाको अवस्था भएको उनले बताए । आफनो उपचार कसरी गर्ने भन्ने समस्याले दिनरात पिरोलेको छ । पहिलो चरणको उपचारमा नै भएको सबै पैसा सकिएकाले अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता उनको परिवारमा छ ।
सबैको सहयोग भइदिए आफुले नयाँ जिवन पाउने आसा सहित सबैलाई सहयोगका लागी उनले अपिल गरेका छन् । उनले भने, जीवन जिउने रहर कसलाई पो हुन्न तर गरिवीका कारण मेरो आफनो यतिवेला जिवन र मरणको दोसादमा छ ।् हजुरहरुको सानो सहयोगले पनि आफनो ले नयाँ जिवन पाउँने मा आशावादी भएको उनले बताए । विपन्न परिवारमा भएकाले उनको परिवार अरुको घरमा काम गरेर गुजारा टार्दै आएका छन् । उनलाई सहयोग गर्न चाहाने जो–कोहीले पनि ९८६५७७८८३९ मा सम्पर्क गर्न सक्नेछन् । वा रत्ननाथ योगीको सनराईज बैँकको खाता नम्वर ०४७१०२९२०२२०१७ मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया