श्रीलाल भारती र सृष्टि गिरिको स्वरमा रहेको समसामयिक कमेडी गीत ’नक्कली छोरीको भिडियो सार्बजनिक गरिएको छ । किशोर कार्कीको संगीत रहेको गीतमा श्रीलाल भारतीको शब्द रचना रहेको छ।’नक्कली छोरी’गीतमा नक्कली श्रीमतीले दुख दिएको पिडालाइ मुश्कानले सासु आमालाइ सुनाएका छन्। लिगेश भट्टराईले निर्देशन तथा सम्पादन गरेको भिडियोलाइ जीवन पराजुलीले छायांकन गरेका हुन् । अर्जुन थापाले कलर संयोजन गरेको भिडियोमा मुश्कान केसी शारदा गिरि,बबी भारती (श्रेष्ठ) सोनी थापा मगर र सरस्वती भारतीको अभिनय रहेको छ । भिडियोलाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=0JTQgXR7wPM

तपाईको प्रतिक्रिया