काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ आधुनिक गीत “मायाको घाउ ” गीतको भिडियो बजारमा आएको छ । यस गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने को कमल पन्तको शब्द तथा लक्ष्क्षु प्रकाश मल्लको सङ्गीत तथा एरेन्ज रहेको छ ।
चर्चित निर्देशक शिवन पोखरेलद्वारा निर्दे्शित गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मोडल शिवन पोखरेल , अपसना थापा हिमाल शर्माको अभिनय हेर्न पाईन्छ ।

हेर्नुहोस भिडियो ।
.

तपाईको प्रतिक्रिया