काठमाडौं । यूरोपका चर्चित मोडल सारा श्रेष्ठको पहिलो नेपाली नयाँ वर्ष पार्टी नर्बेको वसोलोमा मनाइकी छिन्।

उनी हाल रोजगारीको सिलसिलामा नर्बेमा छिन्। गएको वर्षा उनका लागि निकै फलदायी वर्षा भएको जो कोहीलाई थाहा छ।

०७५ सालमा यूरोपको अरु मोडलको तुलनामा उनी यूरोप लगाएत नेपाली मिडियामा यूरोपको नेपाली मोडल भने चर्चित हुन पुगिन्। उनले गत वर्षा निकै चरित्र म्युजिक भिडियोहरुमा अभिनय गरे।

यसैबीच उनी अभिनेत चर्चित म्युजिक भिडियोहरु हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ललिता), रहेछौ यात्री (सूर्य दयालु), आउ गोरी (सूर्य दयालु–मेलिना राई), परेली फर्काई फर्काई (बाबुराम शिल), दुई किनार (सूर्य दयालु) लगायत झण्डै १० वटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

यी सवै म्युजिक भिडियोहरुमा साराको स्वभाविक तथा आकर्षक अभिनय रहेको छ। यी म्युजिक भिडियो मध्य धेरै जसो २०७६ सालमा रिलिज भएका थिए। यस अर्थमा उनको ०७६ सुख मय भएको मान सकिन छ।

तपाईको प्रतिक्रिया