काठमाण्डौं, बैशाख ४- हाल सामाजिक संजाल देखि टिक टक सम्म हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको नाम ‘सईलिन’हो । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन्।

नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो ? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन । सैलिनलाई यी सबै कुरा सिकाउने उनका बुबा सन्जित श्रेष्ठ हुन्।यस्तो प्रतिभा यति सानै उमेरमा आउनु चकित बनाउछ दर्शकलाई एक पटक यो कुराकानी पुरा हेर्नुहोस:

तपाईको प्रतिक्रिया