काठमाण्डौ,

कुनै समय नेपाली संगीतको क्षेत्रमा आफ्नो पहिचानलाई सफलताको शिखरमा पु¥याउन सफल गायक हुन गायक बावुराजा थापा। आज उनै चर्चित गायक बावुराजा थापाको जन्मदिन हो ।

पछिल्लो समय उनले गाएका प्रत्येक गीतले स्रोता तथा दर्शकको मन जितिरहेको छ । सुपर ग्लु , सासु ज्यामारा हेराई ,बावुराजा बेहुला बेहुलो लगायतका गीतहरु सर्वाधिक चर्चाको शिखरमा रहेका छन ।

आज उनको दिन भएकाले सामना म्युजिक क्रियसनले गायक बावुराजाको जन्मदिनमा विशेष शुभकामना आदन प्रद्धान कार्यक्रमको छ । सो कार्यक्रममा कलाकर्मीहरुको सहभागिता रहेको थियो ।

जन्मदिनको शुभकामना दिनेहरुको पनि सामाजिक सञ्जालमा ओहिरो लागेको छ । गायक बावुराजा लाई हाम्रो इन्टरटेन्मेन्ट खवर डट कमको तर्फबाट पनि जन्मदिनको धेरैधेरै शुभकामना !!!

तपाईको प्रतिक्रिया