काठमाडौँ । बालगायिका बिम्बु मगरको पहिलो गीत ’अलग भो बाटो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मोरङको अति विकट मिक्लाजुङमा रहेकी राम्रो प्रतिभा भएकी गायिकाको सांगीतिक क्षेत्रमा उच्च सफलता पुग्नेमा आशावादी रहेका छन आम दर्शक तथा स्रोता । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । म्युजिक भिडियोमा बिम्बु आफैले अभिनय गरेकी छन् ।

हेर्नुस् भिडियो।

तपाईको प्रतिक्रिया