बैशाख ८, काठमाडौं । चलचित्र ‘२ रुपैयाँ’को आईटम गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमि मोक्तान झ्यानाकुटीले पानी पनी भन्न पाएन ।

चैत्र १ गते आएको फिल्म जानी नजानी दर्शकले आएको गएको पत्तै पाएनन् ।आइटम गर्लबाट सोलो नायिका हुने दौडमा रहेकी सुमिको सपना अहिलेसम्म पुरा नभएपनि उनी विन्दास भने छिन् ।

बोल्ड, सेक्सी अदा भएकी सुमिको अभिनयमा दम नभएपनि ग्लामरस लुक्स र पहिरनले भने सबैलाई लोभ्याउने गरेको छ । नेपालमा रहँदा खासै फोटो सुट नगर्ने सुमि विदेश गएका बेला त्यहाँका समुन्द्री छालमा आफ्नो जवानी पोख्छिन् ।

हेरौ उनका केही विकिनी पोज

 

तपाईको प्रतिक्रिया