अमृता भण्डारी , काठमान्डाँै ।
काठमान्डाँैको अनामनगरमा आजबाट प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । लामो समय देखी नेपाली गीत संगीतको विकाश र विस्तारमा क्रियाशिल रहेको प्रियसी म्युजिक प्रालीले निजी लगानीमा स्टुडियोलाई सञ्चालनमा ल्याएको हो को हो ।

आज पुर्ब सभासद एवम् माओवादी केन्द्र का वरिष्ठ सल्लाहकार का अध्यक्ष नन्द कुमार प्रसाईं ले उक्त स्टुडियो को रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।उद्धघाटन कार्यक्रममा उहाँले नेपाली गीत संगीतको क्षेत्रमा बर्तमान समयमा कलाकारहरुले पुयाएको योगदान निकै प्रशंसा योग्य रहको बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गदैँ किरण अधिकारीले स्टुडियोको नाममै नेपाली मौलिकता रहेको इङ्गीत गर्दै यसबाट गुणस्तरिय गीतसङ्गीत उत्पादन हुने बिश्वास ब्यक्त गरे ।

त्यसैगरी पुर्ब सभासद एवम् माओवादी केन्द्र का वरिष्ठ सल्लाहकार का अध्यक्ष नन्द कुमार प्रसाईं ले नेपाली गीतसङ्गीत तथा चलचित्र क्षेत्रमा नयाँ खुलेको स्टुडियो र फिल्म प्रोडक्शन कम्पनीले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा , नेपाल पत्रकार महासंघ नुवाकोटाका अध्यक्ष किरण अधिकारी , चलचित्र निर्देशक तथा पत्रकार माधव खरेल ,भिडियो निर्देशक बविता श्रेष्ठ , हास्य टेलिश्रृङख्ला मेरी बास्सैका कलाकार मधु आचार्य , म्युजिक खबरकी किस्ना आचार्य रोशनी , पावर न्युज की कमला जोशी ,चर्चित छायाकार मुकेश हुमागाइ , चर्चित लोक दोहोरी गायिका सन्ध्या बुढा काउली बुढी ,आधुनिक गायिका रिता के सि लोक दोहोरी गायिका लक्ष्मी रेग्मी चर्चित गायिका तथा मोडेल लक्ष्मी आचार्य चर्चित मोडेल आसा खड्का सचिता शाही सुशिला थापा लोक दोहोरी गायक डोल राज परियार आधुनिक गायक कृष्ण जोशी मोडेल टीका भुजेल दिनेश सिवाकोटी म्युजिक भिडियो निर्देशक लिगेश भट्टराई लोक दोहोरी गायक सुरज थापा सर्जक इन्द्र दाहाल नब मोडेल दिपक के सि सबिना गीरी लगायत लगायत पत्रकार तथा गीत संगीतमा क्रियाशिल हरुको उपस्थिती रहेको थियो । प्रियसी म्युजिक प्रालीका निर्देशक राजेन्द्र पुरीले ले फिल्म कम्पनी तथा रेकर्डिङ स्टुडियोमार्फत आफूहरु गुणस्तरिय सृजना पस्कने प्रयत्नमा रहेको बताए ।

तपाईको प्रतिक्रिया