काठमाडौं – इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा पुर्वेली गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौ “ गीतको भिडियो सार्वजनिक भएको छ ।
डेढ दशकअघि देखी सक्रिय रुपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् । सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।

वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन । म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन्।
हेर्नुहोस गीतको भिडियो ।

तपाईको प्रतिक्रिया