Flash


काठमाडौं ः
चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत “पारौन झ्याइकुटि यसैपाली“ ’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ ।

आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन् । गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ ।

चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।

देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

“पारौन झ्याइकुटि यसैपाली“ गीतको भिडियो हेर्नुहोस ।

Published date : २०७६-बैशाख-२० १३:४१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]