Flash

नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढारहे पनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन । नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार मात्र सार्वजनिक भएको छ । नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत ”बैशाख नि बित्यो असार नि बित्यो”मा दिलिप रायमाझी र जुना सुन्दास अभिनित छन । गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन। भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Published date : २०७६-बैशाख-२१ १७:००

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]