काठमाडौं,२३ बैशाख । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा ऋृतु दंगालको उत्कृष्ट शव्दमा रहेको ”आमा” बोलको गीत पनि सार्वजनिक भएको छ । यो गीतको हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो ।

गायक जिवन निरौलाको संगीतमा रहेको गीतमा स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले यस गीतमा एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्यामेरा र सम्पादक निरौला आफैले गर्नु भएको छ । सन्तानलाई छाडी विदेशीन विवश आमाहरुप्रति समर्पित रहेको गीतको म्युजिक भिडियोमा फरेन्द्र परियार,सविना परियार, शार्षक परियार र खिलराज बजगाईको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया