काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी काठमान्डाँै जोरपाटीकी रोज लामालाई मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी आफना आफन्त तथा शुभ चिन्तकलाई आग्रह गरेकी छन ।

विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । विकल्प ज्ञान विकाश केन्द्र जहाँ बालबालिका त्यहाँ शिक्षा भन्ने मुल नारालाई आत्मसाथ गदैँ शिक्षाबाट बञ्चित बालबालिकाको हक र हित विभिन्न रचनात्मक भुमिका निवार्ह गदैँ उनी आएकी छन । उनलाई अनलाइन मार्फत भोट गर्न निम्न तरिकाबाट गर्न सकिन्छ ।

Steps 1:- Download the Bip messaging app

Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her

Step 3 :- #contestant number 12.

तपाईको प्रतिक्रिया