आर पोखरेल , काठमान्डाँै ।
युवा पुस्तामा निकै रुचाइएको डिजे गीतको मागलाई मध्य नजर गदैँ गायक मनोज थापाको आवाजमा निकै रमाइलो डिजे गीत “ससुराल “ बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

माया र प्रेमका भावहरुलाई निकै रोचक तरिकाबाट प्रस्तुत गरिएको छ । कृष्ण थापा नाइके र मनोज थापाको शब्द तथा मनोज थापाको संगीतमा गीत तयार गरिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशनमा भिडियो तयार गरिएको छ । “ससुराल “ गीतको भिडियोमा दिनेश , अञ्जिना , ईश्वर र अभिको फिचरिङ रहेको छ ।

“ससुराल “ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया