Flash

आर पोखरेल , काठमान्डाँै ।
युवा पुस्तामा निकै रुचाइएको डिजे गीतको मागलाई मध्य नजर गदैँ गायक मनोज थापाको आवाजमा निकै रमाइलो डिजे गीत “ससुराल “ बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

माया र प्रेमका भावहरुलाई निकै रोचक तरिकाबाट प्रस्तुत गरिएको छ । कृष्ण थापा नाइके र मनोज थापाको शब्द तथा मनोज थापाको संगीतमा गीत तयार गरिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशनमा भिडियो तयार गरिएको छ । “ससुराल “ गीतको भिडियोमा दिनेश , अञ्जिना , ईश्वर र अभिको फिचरिङ रहेको छ ।

“ससुराल “ गीतको भिडियो हेर्नुहोस ।

Published date : २०७६-बैशाख-२५ ११:३८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]