Flash

मुम्बई। फिल्म ‘जज्बा’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री प्रिया बनर्जी यतिबेला वेबसीरीजलाई लिएर चर्चामा छन्। प्रिया बनर्जी आफ्नो बोल्ड अन्दाजका कारण चर्चामा आएकी हुन्। केही दिन अगाडि उ्क्त वेब सीरीजको ट्रेलर सार्वजनिक भएको थियो।

प्रियाले आप्नो अध्ययन क्यानडाबाट पूरा गरेकी हुन्। २०१२ बाट उनी क्यानडाबाट मुम्बई आएर अनुपम खेरको अभिनय स्कुलमा अध्ययन गरेकी थिइन्। नवलीन चक्रवतीको बेस्टसेलर ‘ब्लयाक सुट यू’ अडप्शिन यो वेब सीरीज हो।

प्रियाले यसअघि आल्ट बालाजीसँग ‘बारिश’ सीरीजमा पनि काम गरिसकेकी छन्। बारिशमा उनी शरमन जोशीकी बहिनीको भूमिकामा देखिएकी थिइन्। प्रिया बनर्जीले आफ्नो करियरको सुरुवात तेलुगू फिल्म ‘किस से’ बाट सुरु गरेकी थिइन्।

Published date : २०७६-बैशाख-२७ २०:२७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]