काठमाण्डौं । गायक कृष्ण कुमाल र गायिका श्रेया नेपालको को आवाजमा समावेश ‘पिरतीको बन्धन ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागर कुमालको शब्द रहेको गीतमा रिजन थापा मगरको संगीत तथा यम थापा मगरको एरेन्ज छ । गीतको भिडियोलाई मनसुन क्रियसनले बजारमा ल्याएको छ ।
यो गीतले युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा समेटेको छ । माया साटनको लागी प्रेमि प्रेमिका निकै हतारिएका छन । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।

बासु बरालको छायाँकन , मिन रावलको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पिरतीको बन्धन’ को भिडियोमा स्मिृती बस्नेत र विनोद कुमालको फिचरिङ रहेको छ ।

‘पिरतीको बन्धन’ हेर्नुृहोस भिडियो ।

तपाईको प्रतिक्रिया