काठमान्डाँै ।
द सोनिका सो मार्फत आफ्नो बुलन्द आवाज र बिभिन्न खालका मनोरञ्जनात्मक प्रश्न गर्ने सोनिकाले भिडियो मार्फत बिहे गर्ने केटा खोज्दै गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु विवाहका लागी योग्य भएको र त्यसका लागी योग्य वरको खाँचो भएको उनले सो भिडियोमा बताएकी छन ।
आफनो अभिभावक सगँ कुराकानी गदै आफनो जिवन सहज बनाउनको लागी केटा खोज्न चर्चित मोडल सोनिकाले भनेकी छन । आफनो जिवनको लागी महत्वपुर्ण मान्छे मान्छे खोजीको लागी आफु निकै हतारिएको सोनिकाले बताइन ।
सोनिकाको विवाहको बारे बुझ्न खोज्दा यो सत्य नै भएको बताएकी छिन । आफनो हुनेबाला जिवन साथी बन्नको लागी अडिसन मार्फत छनौट गर्ने उनले बताइन । उनले सार्वजनिक गरेको भिडियोमा कमेन्टमा आफनो ब्याक्तिगत नम्बर पनी छाडेकी छन ।

उनले सार्वजनिक गरेको नम्बरमा फोन नलागेको कमेन्ट रिप्लाई आएको छ । सोनिकाले आफुलाई राम्रो केटा खोज्न समेत भिडियोमा बताएकी छन । उनले आफ्नो बुवा संग पनि फोनमा विवाहको कुरा प्रयास गरिन तर उनको बुवाले फोन उठाएनन । यस विषयमा बुझ्दा “भाईरल हुन र चर्चा थप होस् भनेर मात्र नगरेर सत्य नै भएको बताइन ” हाम्रो तर्फबाट विबाहको लागी योग्य वर मिलोस हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया