चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन् ।
‘पण्चे बाजा’ बोलको गीतमा अभिनय रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको रहेको छ ।भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् ।

तपाईको प्रतिक्रिया