काठमान्डाँै ।
सुगम संगीतमा निकै रुचाइएका गायक नरेन्द्र प्यासीको आवाजमा सजिएको ‘विर्सिएर मायालु ले’ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको पछाडि लाग्दा भोगीएको पिडालाई गीतमा समेटिएको छ ।

दिपक प्रेमीको शब्द तथा दिपक रमनको संगीत गीतमा रहेको छ । मनका रहरपनी अन्यासै भत्ताभुङग हुदाँको पिडालाई गीतमा समेटिएको छ । विर्सि जाने मायालुले बारम्वार आफनो मायामा बास गर्दाको पिडालाई गीतमा समेटिएको छ ।

सन्तोष तिम्सिनाको छायाँकन , राजेश केसीको सम्पादन तथा भुपेन्द्र विसीको निर्देशन भिडियोमा रहेको छ । ‘विर्सिएर मायालु ले’ गीतको भिडियोमा दिप र एलो टाइगरको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया