काठमान्डौँ ।
लिम्दुमी क्रियसनको प्रस्तुतिमा गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको सुमधुर आवाजमा रहेको “हिमालको काखमा जन्मेको म” गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा ग्रामिण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुशीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ । हिमाली परिवेशमा जन्मेको कारणले आफुलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ ।

मिरा देवी राईको शब्द तथा उत्तम राईको संंगीत संयोजनमा गीतको भिडियो तयार गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन । मनोज कार्कीको छायाँकन तथा सम्पादन रहेको छ ।

“हिमालको काखमा जन्मेको म” गीतको पुरा भिडियो ।

तपाईको प्रतिक्रिया