काठमान्डाँै जेष्ठ १९ । सानैदेखि मोडलिङमा विषेश चासो राख्ने काठमान्डाँै टोखाका अनिश श्रेष्ठ यतिबेला यसै क्षेत्रमा आफ्नो भविष्य खोज्दै अन्तराष्ट्रिय प्रतियोगीता प्यासिफिक टिन प्रिन्स एण्ड प्रिसेसको अन्तिम चरणमा पुग्न सफल भएका छन ।

देश भएका विभिन्न मोड्लिङ प्रतियोगीताहरुमा सहभागी रहदै आएका उनी हाल नै काठमान्डाँैमा सम्पन्न मिस्टर एस ई ई २०१९ फष्ट रनर अपका विजेता भएर आफनो खुवी सबै सामु पस्कि सकेका छन । जसमा उनी उत्कृष्ट समेत बनेर आफ्नो अब्बलता उनले सावित गरीसकेकी छिन् ।

काठ्माडौंमा सम्पन्न मिस्टर एस ई ई सगैँ फेसन नगरीमा चर्चामा आएका छन् । उनलाई प्यासिफिक टिन प्रिन्स बनाउनका लागि काठमान्डौँ बासी पछिल्लो समय एकजुट भएर लागेका छन् ।उनको प्रतियोगी नम्बर ७ हुन् । मोड्लिङसँगै सामाजिक कार्यहरुमा समेत सक्रिय उनी नृत्य, गीत र मोडलिङमा रुची राख्ने अनिश भबिष्यमा सफल नायका बन्ने बताउँन ।

आफु नेपालको मात्र नभएर सिंगो देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राख्ने उनी सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउँछन । उनलाई भोट गर्न निम्न लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया