काठमान्डाँै ।
काठमान्डौँको अनामनगरमा रहेको प्रियसी डिजिटल रेकर्डिङ स्टुडियो ले एच आई भि पिडित सर्जक बाबु राम खत्रीका लागी आर्थिक सहयोग सहित गीत रेकर्डिङ तथा भिडियो निमार्ण गर्नका लागी आबश्यक सहयोग गरेको छ ।
परिवारबाट पिडित भएका साथै साहरा विहिन भएका बावुरामको अवस्था दयनिय भएको र गीत संगीतमा उनको मुल्याङकन गदैँ उनलाई सहयोग गरेको प्रियसि म्युजिक प्रालीका निर्देशक राजेन्द्र पुरीले बताए ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया