विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अर्जुन क्षेत्रीले जनतामा त्रास फैलाएर स्वार्थ लुटिरहेको आरोप लगाएका छन् ।

उनले बास्तविकता नबुभी पछि नलाग्न समेत आग्रह गरे ।

‘ज्योतिष शास्त्रले ग्रह गतिको आधारमा विष्लेशण गर्ने हो यसरी ठोकुवा गर्ने होइन’,उनले भने ।

पौडेलले आफुलाई पपुलर बनाउन कुनैपनि आधारविना यस्तो भविष्यवाणी नगर्न आग्रह समेत गरेका छन् ।
पछिल्लो समय ज्योतिषी भन्दै अर्जुन क्षेत्रीले देश र समाजका महत्वपूर्ण घटनाक्रमलाई लिएर दिएका अन्तरवार्ताले जनतामा त्रास फैलाइरहेको छ ।

तपाईको प्रतिक्रिया