इटहरी , जेष्ठ २१ ।
नेपाल होटल व्यवसायी केन्द्रीय महासंघका उपाअध्यक्ष एवम होटल ब्यावसायी संघ प्रदेश नं १ का प्रदेश संयोजक मणीन्द्र कटवालले आगामी नव २०२०मा प्रदेश मा भएका विभिन्न रमणिय स्थानहरुको लागी ठुलो सङख्यामा पर्यटकको लागी आगमन गर्नका लागी ठुलो भुमीका खेल्ने खाल्का कार्यक्रम ल्याइने बताउनुभयो
भिजिट बर्षका लागी पर्यटकिय , तिर्थ स्थल , हलेसी , बराहक्षेत्र , ताप्लेजुङका पाथिभरा , कोशी टप्पु लगायतका क्षेत्रका साथै सोलुखुम्बुका विभिन्न रमणिय स्थल एवम इलामका ठाउँहरुमा पर्यटन प्रर्बद्धनका लागी पर्याप्त मात्रामा सहयोग पुयाउने उहाँले बताउनु भयो । यसै विषयमा सहकमी साथी शिव भटटराईले गर्नुभएको अंतरंग कुराकानी ।

तपाईको प्रतिक्रिया