Flash

मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वरा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्। उत्सव दाहालको सिनेमाटोग्राफी,बिकास दाहालको सम्पादन रहेको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युबराज वाइबाले निर्देशन गरेका हुन।
यसअघि पनि धेरै राष्ट्रिय पत्रपत्रिकामा डा. बरालका थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।

Published date : २०७६-जेष्ठ-२७ १३:०१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]