रोशन पोखरेल , काठमान्डाँै ।

नेपाली मौलिक सिर्जनाहरुलाई सरक्षण गदैँ आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक सुन्दर तामाङ र गायिका मिना लामाको आवाजमा सजिएको “चितवन रोधीमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

बालिका तामाङको शब्द तथा निशान गौत्तमको लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई रोधी घरमा आउनका लागी गीतमा आग्रह गरिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “चितवन रोधीमा ” गीतमा रितु तामाङ र ओम श्रेष्ठको नित्य रहेको छ ।

“चितवन रोधीमा ” गीतको हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया