अमृता भण्डारी , काठमान्डाँै ।
सुगम संगीतमा निकै रुचाइएका गायक नारायण थापाको आवाजमा”आज कालका मुना मदन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

परदेशी युवाको भोगाईमा आधारित रहेर कालि प्रसाद रिजालको शब्द तथा शिखर सन्तोषको संगीतमा गीत तयार गरिएको छ ।

उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा युवराज बाइवाको निर्देशन भिडियोमा रहेको छ ।

”आज कालका मुना मदन ” गीतको पुरा भिडियो भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया