मोहन बिरही सिपाली असार ७ गते

नेपाली गित सगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक युबराज छन्त्याल लामो समय देखि देश तथा बिदेश मै रहेर पनि १ दर्जन भन्दा माथि गित हरु सिर्जना संगै आफै स्वर सर्बध गर्नु भएको छ पछिल्लो समय मा

चाइना तिर जाम, लास्टै टेन्सन भो, फेस्बूकले भेट गरायो, पन्चेवाजा बाजा बजाउदै, सालैजो पोखराको बजारमा, जहाजै चढेर, बुर्तिबाङ जाने हो..गाउको माया लाग्छ, गित हरु ले धेरै चर्चा बटुलेका थिए

एक पछी अर्को गर्दै छन्त्याल ले यो बर्ष पनि नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा आएको छ । गायक छन्त्यालको आफ्नै लय तथा शब्द रहेको ‘माया गरम भो, तिम्रो हाम्रो जोडी मिल्छ बिहे गरम भो’ बोलको गीत Youbraj Chhantyal offical Youtub Chanal मार्फत सार्बजनिक भएको छ

उक्त माया गरम भो’ गित मा गायक छन्त्याल ले आफै सब्द सगीत गरेका छन् भने स्वर गायिका सहिमा श्रेष्ठ,गायक युबराज छन्त्याल को रहेको छ यस गीतमा लालु माया गित बात चर्चा परिचर्चा कमाउन सफल मोडेल सन्दिप न्यौपाने र रिना थापा मगर को अभिनय रहेको छ भने निर्देशन प्रकाश भट्ट छायाकन राजेश घिमिरे सम्पादन बिष्णु शर्मा को रहेको छ

तपाईको प्रतिक्रिया