काठमाडौं,असार १० । लोकदोहोरी सर्जक सामना शाह हिजो काठमान्डौँमा सम्पन्न दोश्रो योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्ड बाट सम्मानित भएकी छन् । विभिन्न लोक भाकाहरुमा आफना सर्वोकृष्ट शब्द दिइरहेकी गीतकार सामना शाह आजका दिनमा पनि खुब व्यस्त छन् । उनका गीतहरुमा जिवनका सुख र दुखको पलहरुलाई समेटेने गरेको पाइन्छ ।

सेकेण्ड योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्डबाट ‘शुभकामना सम्वेदना’ बाट सर्वोकृष्ट लोकदोहोरी सर्जक नवबाट उनी सेकेण्ड योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्ड बाट सम्मानित भएकी हुन । काठमान्डाँैको मा सम्पन्न भईरहेको अवार्ड बितरण कार्यक्रममा विभिन्न बिधाका सर्जकहरूले अवार्ड प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया