Flash

गायक सोमै मगरले गाएको लिम्बु गीत ”फेरेना हौ तारेमी”को म्युजिक भिडियो रिलिज भए संग दर्शकको अत्याधिक मन पराएका छ्न ।
हङकङको रमणीयस्थलमा छायांकन गरिएको लिम्बु गीत ”फेरेना हौ तारेमी”मा राजु आङदेम्वेको शब्द संगीत रहेको छ।भने भिडियोमा सुजु सेरेङ चोङवाङ र गायक तिलक सोमै मगर लगायात साथीहरुको सामुहिक नृत्यलाइ देखाइएको छ । सुमन वनेम लिम्बुको निर्देशनमा भिडियो बनेको हो ।

https://youtu.be/pOygrMnRVrA

Published date : २०७६-असार-९ १३:४७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]