गायक सोमै मगरले गाएको लिम्बु गीत ”फेरेना हौ तारेमी”को म्युजिक भिडियो रिलिज भए संग दर्शकको अत्याधिक मन पराएका छ्न ।
हङकङको रमणीयस्थलमा छायांकन गरिएको लिम्बु गीत ”फेरेना हौ तारेमी”मा राजु आङदेम्वेको शब्द संगीत रहेको छ।भने भिडियोमा सुजु सेरेङ चोङवाङ र गायक तिलक सोमै मगर लगायात साथीहरुको सामुहिक नृत्यलाइ देखाइएको छ । सुमन वनेम लिम्बुको निर्देशनमा भिडियो बनेको हो ।

https://youtu.be/pOygrMnRVrA

तपाईको प्रतिक्रिया