लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “दर खान” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् । संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतलाई बिश्वास नेपालले एरेन्ज गरेका छन् ।

छायाँकार कारण चैसिरले छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया