Flash

काठमान्डाँै ,असार ११
काठ्माडौ बसपार्कमा एक बालक मिलन पुन व्यवारिसे अवस्थामा भेटिएका छन । । करीब १३ वर्षीय बालक मिलन पुन फेला परेको काठमान्डौँका पुण संयोगले बताए । परिवारका सदस्य कोही पनी नभएका कारण विचल्लीमा परेको बालकले बताएका छन ।

बालकलाई चिन्नुहुने जो कोहीले पुर्ण संयोगको मोवाइल नम्बर ९८२३३४७५५ मा सम्पर्क गर्न उनले बालकको सम्बन्धित व्यक्तिलाई आग्रहसमेत गरेको छन ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण आफु काठमान्डौमा आएको उनले बताए । साहुको क्रण भएको र परिवारका सदस्य नभएको कारण आफु विचलित भएको उनले बताए ।

हेर्नुहोस भिडियो ।

Published date : २०७६-असार-१२ १९:३४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]