रोशन पोखरेल , काठमान्डाँै ।
गायक तिलक तामाङ र गायिका सुष्मा तामाङको आवाजमा ”विगत सम्झी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमका भावहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो विगत सम्झीएर निकै मनमा पिडा हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
कुमार तामाङ र इन्दिरा तामाङको शब्द सिर्जना तथा श्याम स्यानताङको संगीतमा गीत निमार्ण गरिएको छ । मिलन गुरुङको छायाँकन , दिनेश शाहको सम्पादन तथा राजिब बलामीको निर्देशन भिडियोमा रहेको छ । ”विगत सम्झी ” गीतको भिडियोमा राजिव बलामी , आयुष्मा कार्की , सुमन खतिवडा र जस्मि तामाङको अभिनय रहेको छ ।
”विगत सम्झी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया