आर पोखरेल , काठमान्डाँै ।,
टिकापुर कैलालीमा जन्मिएर मोडलिङलाई आफनो पेशा बनाउने तयारमा रहेकी मोडल हुन । सरिता कुबँर । सानै हुँदा देखीको रुची पुरा गर्नको लागी उनी मोडलिङ पेशामा आएकी हुन । सामान्य परिवारमा जन्मिएकी उनी हाल नृत्य सिकाउदै कोरियाग्रपÞmर अनि मोडलिङमा जम्दै रहेकी छन ।
नृत्य प्रति राम्रो झुकाव भएको साथै घरपरिवार को सपोर्ट ले गर्दा आजको अवस्थमा आइपुगेको उनले बताइन । सषर्धको अवस्थामा नै आम दर्शक तथा संगीत प्रेमीको नजरमा राम्रो छाप बस्न सफल उनले यस बर्ष ६ बटा विभिन्न म्युजिक भिडियो मा खेलिसकेकी छन । उनी पहिलो पटक राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नब मोडेल बाट उत्कृष्ट ५ मा पर्न सफल भएकी छन ।

तपाईको प्रतिक्रिया