काठमाडौं : पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी’को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सान थापाको निर्देशन रहेको गीतको भिडियोमा पछील्लो समयकी चर्चित मोडल अन्जली अधिकारि र सुरेन साम्साेहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायान्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया