Flash

आर पोखरेल , काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ”मोहनी लगायाँै ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेमका भावह?लाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावह?लाई पोख्नको लागी गायक निकै हतारिएका छन । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी छन । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमागार्ईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ । ”मोहनी लगायाँै ” सुवास , चन्द्रकुमार ,सिम्रन र कमला को अभिनय रहेको छ ।

”मोहनी लगायाँै ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : २०७६-असार-२९ ०९:३६

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]