काठमाडौं । टेलिभिजनवाट प्रशारित हाँस्य श्रृङ्खला भद्रगोलमा नयाँ पात्र ‘मुन्नी’ अहिले दर्शकका लागि चर्चाको विषय बनेकी छिन् । प्राय हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडवाटै चर्चाको विषय बनिन् ।

थिएटरकी कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो । उनको अभिनयसंगै सुन्दरताको दर्शकले तारिफ गरेका छन् । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझन्छि । उनका केही तस्विरहरु ।

तपाईको प्रतिक्रिया