आकाक्षा पोखरेल , काठमान्डौँ ।
आफुलाई पालन पोषण गर्ने सन्तान जेलमा भएको र परिवारमा रहेको अर्को सन्तान गाउँमा भएको कारणले काठमान्डाँैको व्यस्त सडकमा आउने बटुवाको शरिरको तौल नापेर सामान्य जिवन जिउदै गरेकी८३ वर्षिय बृद्धा फेला परेकी छन ।

जिवनको ८ दर्शक पार गर्दा समेत सडकमा सामान्य काम गरेर जिविका चलाउने अवस्थामा पुग्नु भएकी रामेछापकी एक आमा सडकमा आफनो दैनिक गुजारा चलाउनको लागी बाध्य भएकी छन । आकाशे पुलमा बसेर आफनो जिवनको जिउनको लागी रात दिन नभनी पानीमा उनले काम गरिरहेकी छन ।

सहयोगी हरुको सहयोगबाट आफुले जिवनमा कपडाहरु पाएको उनले बताइन । चर्चित भिडियो निर्देशक बविता श्रेष्ठले अशक्त अवस्थामा भएको आफैले कमाएर सडकमा बेसहारा भएर काम गर्ने आमालाई सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया