हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजको अबसरमा तीज गीत बैना रुमाल बजारमा आएको छ जसमा मिन खत्रीको प्रस्तुति रहेको छ ।

बिनय खत्री ,घनश्याम खत्री र स्मारिका खत्रीको स्वर नेत्र अर्यालको लय रहेको गीतमा माधब खनालको सब्द रहेको छ भने संगीत सयोजन बिनोद बाजुरालीको रहेको छ ।

सन्जिब ठकुरीको निर्देसन ,सागर गौतमको छायंकन र रमिता ओलीको सम्पादन रहेको छ भने डेली अनलाइन मिडियाले बजारमा पठाएको छ ।

भिडियोमा करिश्मा ढकाल ,रबिन्द्र थापा ,काउली बुढी र पत्री बुढाको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया