Flash

हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजको अबसरमा तीज गीत बैना रुमाल बजारमा आएको छ जसमा मिन खत्रीको प्रस्तुति रहेको छ ।

बिनय खत्री ,घनश्याम खत्री र स्मारिका खत्रीको स्वर नेत्र अर्यालको लय रहेको गीतमा माधब खनालको सब्द रहेको छ भने संगीत सयोजन बिनोद बाजुरालीको रहेको छ ।

सन्जिब ठकुरीको निर्देसन ,सागर गौतमको छायंकन र रमिता ओलीको सम्पादन रहेको छ भने डेली अनलाइन मिडियाले बजारमा पठाएको छ ।

भिडियोमा करिश्मा ढकाल ,रबिन्द्र थापा ,काउली बुढी र पत्री बुढाको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : २०७६-श्रावण-५ ११:१२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]